औद्योगिक क्षेत्रमा भारतीय मजदुरको बाहुल्य
बाँके । नेपालगञ्ज औद्योगिक क्षेत्रमा भारतीय मजदुरको बाहुल्य छ । नेपालमा रोजगारीको समस्या भइरहेको भनिरहेको अवस्थामा यहाँका औद्योेगिक क्षेत्रमा काम गर्ने अधिकांश कामदार भारतीय रहेका छन् । धातुजन्य तथा प्लाइउड...