खतिवडालाई पुनः अर्थमन्त्री नियुक्त गर्ने तयारी
काठमाडौं । राष्ट्रियसभा सदस्य मध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि मंगलबार सकिँदैछ। गोलाप्रथाबाट दुई वर्षे कार्यकाल पाएका अर्थमन्त्री डा. युवराज खतिवडालगायत १९ जनाको पदावधि सकिन लागेको हो।...