नेपालमा लगानीको वातावरण छ, पर्याप्त मुनाफा हुन्छ : परराष्ट्रमन्त्री ज्ञावाली
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा अहिले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको बताएका छन् । पूर्व सांसद मञ्चद्वारा आज यहाँ आयोजित ‘विश्व अवस्था र भविष्यको नेपाल’ विषयक कार्यशालामा उनले...