बाङ्ग्लादेशमा कपडा कारखाना खुल्यो
काठमाडौँ । बाङ्ग्लादेशमा लकडाउन जारी भए पनि निर्यातका पुराना मागहरू पूरा गर्ने दबावबीच राजधानी ढाका लगायतका केही कपडा उद्योगहरू खुलेका हुन्। कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण बाङ्ग्लादेशलाई निर्यातबाट आउने छ अर्ब...