गाउँमै रोजगार सिर्जना गर्दै कफी अनुसन्धान केन्द्र
तम्घास । गुल्मीको रुरु गाउँपालिका–४ बलेटक्सारकी मीना खासुलाई आजकाल घर खर्च चाहिए श्रीमान् गुहार्नु पर्दैन । विद्यालयमा छोराछोरीको खर्चदेखि लिएर विभिन्न सहकारीमा गर्ने कारोवारको समेत उनी आफैँ जोहो गर्छिन् ।...