प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत स्थानीय तहलाई २ अर्ब
काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गराउन विभिन्न स्थानीय तहलाई रु २ अर्ब सशर्त अनुदान निकासा गरेको छ । कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०७६/७७ का लागि स्थानीय तहअन्तर्गत रोजगार...