सानिमा बैंकका कर्मचारीसहित तीन अख्तियारको हिरासतमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फर्जी सिफारिस पत्र बनाएको अभियोगमा बैंकका कर्मचारीसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सानिमा बैंक एकान्तकुनाका कर्मचारी सनिश सापकोटा, अर्थ कवच वचत...