अशक्त तथा ज्येष्ठ नागरिक केन्द्रलाई तीन लाख सहयोग
नेपालगञ्ज । नेपालगञ्जस्थित निलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक केन्द्रलाई तीन लाख सहयोग प्राप्त भएको छ । नेपालगञ्जका प्रतिष्ठित व्यक्तिहरुको मर्निङवाक समूहले तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको उक्त रकम केन्द्रलाई...