धेरै कर तिर्नुस्, धेरै सुविधा लिनुस्– अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नगरवासीले बढी कर तिरेर सुविधा धेरै लिनुपर्नेमा सेवा धेरै खोज्ने तर कर तिर्न नखोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । नेपाल नगरपालिका संघको रजत...