स्लेट खानी सञ्चालनमा नआउँदा करोडौँको नोक्सानी
म्याग्दी । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको नर्जा र सागबारीमा रहेको स्लेट खानी सञ्चालनमा नआउँदा राज्यलाई करोडौँको नोक्सानी भएको छ भने स्थानीयको रोजगारीको अवसरसमेत गुमेको छ । भौगोलिक विकटताका कारण...