उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित भएका छन् । उनले किशोरकुमार प्रधानलाई पराजित गर्दै नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्ष हात पारेका हुन्। महासंघको नयाँ विधानअनुसार...