उत्पादनशील क्षेत्रमा लगानी गर्न गभर्नरको आग्रह
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेन्ट...