विद्युत् प्राधिकरणसँग निजी क्षेत्रद्वारा विद्युत् व्यापार र प्रसारण लाइनमा सहकार्यको प्रस्ताव
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेटेर विद्युत् व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव गरेको छ। बिहीबार कार्यकारी निर्देशकलाई भेट्दै...