थपियो सार्वजनिक ऋण, २७ खर्ब ८८ अर्ब नाघ्यो सरकारले तिर्न बाँकी रकम
काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिना (साउन-मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्यांकले गएको पाँच महिनामा १...