ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारी सम्मानित
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा निरन्तर १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीलाई सम्मान गरेको छ। बैंकद्वारा आयोजित विशेष कार्यक्रममा चन्द्रप्रसाद ढकालको प्रमुख...