अर्थमन्त्री खनालले भने : ‘राजस्व अनुसन्धान विभाग चाहिँदैन’
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले राजस्व अनुसन्धान विभाग आवश्यक नरहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको समसामयिक अर्थतन्त्रबारे वृहत् छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘राजस्व...