समृद्धिका लागि वृक्षारोपण
क. परिचय वृक्षारोपण भन्नाले कुनै पनि भूभागमा रुख प्रजातिका बिरुवाहरू लगाई हुर्काउने कार्यलाई बुझाउँछ । वृक्षारोपणको सुरुवात मानव सभ्यताको प्रारम्भदेखि नै भए तापनि औद्योगिक वृक्षारोपणको सुरुवात दोस्रो विश्वयुद्ध पश्चात् भएको...