सार्वजनिक प्रशासनको दिव्यदृष्टि
विषय प्रवेश : बहुसीपयुक्त कर्मचारीतन्त्रको संस्थागत अभिलेखीकरण गर्दै पुरातन अड्डातन्त्रीय तथा गैह्रजिम्मेवार प्रशासनको विकल्पमा बढी जनउत्तरदायी, स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, वस्तुनिष्ठ कार्यसम्पादन मूल्याङ्कनमा आधारित सार्वजनिक प्रशासनको खोज आजको आवश्यकता...