संघीयताले छेकेको बाटो र गन्तव्य विनाको नेपालको कर्मचारीतन्त्र
संघीयता के हो ? केन्द्रीय सरकारको शक्ति र जिम्मेवारीलाई प्रदेश वा स्थानीय स्तरमा बाँड्ने पद्धति संघीयता हो । राज्य सत्ताका हक र दायित्वहरू केन्द्रमा नथुपारी संघ र एकाइमा बाँड्नु संघीयता हो...