जनसेवित सार्वजनिक प्रशासनः जनहितेच्छुक प्रशासक
सार्वजनिक प्रशासनको राजपद्धतिमा युगान्तकारी परिवर्तन आउनुका साथै पुनर्जागरण कालदेखि अर्थात् अमेरिकी प्रशासनको सुद्धीकरण र बेलायती बजेटरी प्रणालीमा आएको कार्यकारी, व्यवस्थापकीय परिवर्तनको हुटहुटीले विश्वलाई सार्वजनिक प्रशासन जनसेवित बनाउन एक ध्रुवीय उर्जा...