मानव अधिकार र नेपालमा यसको अवस्था सुदृढ गर्न चाल्नुपर्ने कदमहरु
अवधारणा : – मानिस भएर जन्मेको कारणले विश्वको जुनसुकै पनि मानिसलाई स्वतः प्राप्त हुने अधिकारलाई मानव अधिकार भनिन्छ । यस अन्तर्गत त्यस्ता अधिकारहरु पर्दछन् जुन अधिकारहरु विश्वभरीका सबै मानिसहरुमा जाति,...