समाजवाद उन्मुख अर्थतन्त्रको मार्गचित्र
नेपालको परिवर्तनका विशिष्ट परिचायक नेपालको राजनैतिक परिवर्तनको सात दशक भन्दाबढी अवधिको यात्रा प्रजातान्त्रिक राजनैतिक परिपाटी स्थापना गर्ने कार्यमा केन्द्रित रह्यो। विभिन्न चरणमा भएका राजनैतिक परिवर्तनले प्रजातान्त्रिक शासन प्रणाली स्थापना गरेता...