मानव अधिकार आयोगका सिफारिस १५ प्रतिशत मात्रै कार्यान्वयनमा
काठमाडौँ । हरेक वर्षको १० डिसेम्बरमा मनाइने अन्तर्राष्ट्रिय मानव अधिकार दिवस शनिवार विभिन्न कार्यक्रमको आयोजना गरी नेपालमा पनि मनाइँदै छ । सन् १९४८ मा संयुक्त राष्ट्र सङ्घको महासभाले मानव अधिकार...