खरिद व्यवस्थापनमा शाखा प्रमुखको भूमिका र सार्वजनिक खरिदमा देखिएका विद्यमान चुनौतीहरू
सार्वजनिक खरिदसार्वजनिक खरिद ऐन २०६३ अनुसार सार्वजनिक खरिद भन्नाले संवैधानिक अङ्ग वा निकाय, अदालत, नेपाल सरकार प्रदेश सरकार स्थानीय तह वा सो अन्तरगतका अन्य जुनसुकै सरकारी निकाय वा कार्यालय र...