सार्वजनिक प्रशासनमा नैतिकता र सदाचारको अवस्था तथा सुधार
सन्दर्भ नेपालको संविधान २०७२ बमोजिम नेपाली नागरिकको सार्वभौम अधिकारको प्रयोगको अनुभूति सार्वजनिक सेवाको प्रवाहको माध्यमबाट हुन्छ । त्यसको लागि सरकारले सार्वजनिक नीति मार्फत् जन कल्याणका लागि उपयुक्त तथा आवश्यक कार्यक्रमहरू...