सुधार सम्भव तर सकसपूर्ण
सुधारको विषय सन्दर्भ नेपालको प्रशासकीय प्रणालीभित्र सुधारका प्रयास नभएका होइनन्, निरन्तरता नपाएका मात्र हुन् । अनुदारवादी पञ्चायत व्यवस्थामा पनि केही राम्रा थालनी भएका थिए, तर बन्दव्यवस्थामा नेतृत्वबाट लादिएका प्रयास राम्रा...