स्थायी र अस्थायी सरकारका सवालहरू
विभिन्न समयमा राजनीतिककर्मी र कर्मचारीबिचको रस्साकस्सी सुनिने गरिएका छन्।केही समय अगाडि पूर्व सञ्चारमन्त्रीले अडियो टेपमा कर्मचारीका बारेमा बोलेका तुच्छ शब्दहरूले राजनीति र कर्मचारी बिच रहेका असमझदारी र अविश्वासहरूलाई छर्लङ्ग बनाइदिएको...