कोभिड-१९ विरुद्धको लडाइँमा सरकारले अपनाउनु पर्ने महत्त्वपूर्ण रणनीतिहरू
विश्व अहिले महामारीको ठुलो चपेटामा परिरहेको छ। चीनको वुहान सहरबाट फैलिएको कोभिड-१९ ले विश्वका महाशक्ति राष्ट्रहरूलाई पनि चुनौती दिइरहेको छ । सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दो क्रममा छ। स्रोत र साधनले...