प्रधानमन्त्री रोजगार कार्यक्रमका सुन्दर पक्ष र आगामी कार्य दिशा
परिचय मौलिक हकको रूपमा नेपालको संविधान, २०७२ को धारा ३३ मा रोजगारी सम्बन्धी हकको संवैधानिक व्यवस्थामा प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक हुनेछ भनिएको छ । यही व्यवस्थालाई कार्यान्वयन गर्न बनेको...