प्रसिद्ध जापानी आरोही हिरोताका भन्छन्- नेपाल पृथ्वीको स्वर्गजस्तो
काठमाडौं । ‘पाकिस्तानको गासेरब्रुम हिमाल चढ्दा दुर्घटनामा परेँ । मेरुदण्डको हड्डी भाँच्चियो, सँगैका केही साथी पनि त्यसैमा परेर मरे । मलाई पनि बचुँलाजस्तो लागेन । भ्रमण दलका एकजना आरोही चिकित्सक...