देउता रिसाउने डरले छोरीलाई स्कुल पठाउँदैनन् अभिभावक
डोटी । डोटीको केआई सिंह गाउँपालिका–५ जमलकट्टेका अभिभावकहरु आफ्ना छोरीहरु महिनावारी भएको बेला विद्यालय पठाउँदैनन् । गाउँको बिचमा रहेको भुवनेश्वरी माध्यमिक विद्यालय जाने बाटोमा देवी देवताका मन्दिरहरु तथा थानहरु पर्ने...