क्यानभासमा गणेश हिमाल र कालिकास्थान
कालिकास्थान । रसुवा जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिका गाउँपालिका २ स्याउबारीबाट बिहान स्पष्टसँग देखिएको क्षितिजपारिको सुनौलो गणेश हिमाल आफैँमा आकर्षित थियो । काठमाडौँबाट पुगेका चित्रकारले त्यसको तस्वीर लिई सेल्फी...