बाराका हावाहुरी पीडित भन्छन् : धन सम्पत्ति त उडायो नै खुशी पनि बाँकी राखेन
‘हावाहुरीले घरसँगै हाम्रो खुशी पनि उडाइदियो’, बारा भलवलियाका रवीन्द्र रामले पीडा सुनाउँदै भने, ‘घरमा भएको दुई बोरा धान र रु दुई हजारसमेत उडायो, बारीको गहुँबाली सखापै भयो ।’ रवीन्द्रको त्यसै...