सबै मिली जुली कला र संस्कृतीको जर्गेना गरौँ : नगर प्रमुख सरावगी
वीरगन्ज । सरोकारवाला सबै पक्ष मिलेर मधेसको कलासंस्कृतीको जर्गेना गर्नुपर्ने आवश्यकता रहेको नगर प्रमुख विजय कुमार सरावगीले बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतष्ठानले आयोजना गरेको चित्रकला प्रदर्शनी कार्यक्रमको उदघाटन...