पुराना गीतको शब्द बङ्ग्याउँदै ‘रिमिक्स’
काठमाडौं । ‘फूलको थुँगा बहेर गयो गङ्गाको पानीमा कहिले भेट होला है दाजै यो जिन्दगानीमा’(माधवप्रसाद घिमिरे) ‘मनको बाँध’ चलचित्रमा नातीकाजीद्वारा सङ्गीतबद्ध र तारादेवीद्वारा गाइएको यो गीत आज पनि त्यत्तिकै चर्चित...