दृश्यचित्रमा पुरातात्विक महत्वको ‘गुहेश्वरी’
काठमाडौँ । पशुपति क्षेत्र विकास समितिअन्तर्गत रहेको धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य गुहेश्वरी पुगेर यसपालि चित्रकारले यहाँका पुरातात्विक महत्वका दृश्य चित्रमा उतारे । कला कार्यशालाको नवौँ गन्तव्य कलाकारले विश्व सम्पदासूचीमा सुचीकृत...