‘बादलभित्रको घाम’ साहित्य पुरस्कार स्थापना
काठमाडौं । शमी साहित्य प्रतिष्ठानले रु एक लाख राशीको ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ स्थापना गरेको छ । प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माको नयाँ निबन्धसंग्रह ‘बादलभित्रको घाम’ को बिक्रीबाट प्राप्त हुने...