बोधिचित्तको खेती लोकार्षण
काठमाडौं । साहित्यकार दुर्गाप्रसाद ग्वालटारेको लघुकथा सङ्ग्रह बोधिचित्तको खेती शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा लोकार्पण भएको छ । लघुकथा समाजको आयोजनामा प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिद्धारा लोकार्पण गरिएको लघुकथा संग्रहको बारेमा...