वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन
काठमाडौं । वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा विहिवार विहान निधन भएको छ । श्वासप्रश्वासको समस्याबाट पीडित दीक्षित केही महिना महिना देखि फोक्सोमा समस्या आएपछि बीएन्डबीमा उपचार गराइरहेका थिए ।...