मदन पुरस्कारका लागि शीर्ष पाँच पुस्तकको सर्टलिस्ट सार्वजनिक
काठमाडौँ । मदन पुरस्कार २०७९ का लागि शीर्ष पाँच पुस्तकको सर्टलिस्ट सार्वजनिक गरिएको छ । मदन पुरस्कार गुठीले सार्वजनिक गरेको सूचीमा सुविन भट्टराईको ‘इजोरिया’, विवेक ओझाको ‘ऐँठन’, द्वारिकानाथ ढुङ्गेलको ‘चक्रव्यूहमा...