मुम्बई इन्डियन्सलाई पराजित गरेको दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लियो
काठमाडौँ । वुमन्स प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई २९ रनले पराजित गरेको छ । दिल्लीमा भएको खेलमा घरेलु टोलीले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ४ विकेट गुमाएर १९२...