नेदरल्याण्ड्सविरूद्ध नेपालले पहिले बलिङ गर्दै
काठमाडौँ । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेदरल्याणड्सविरूद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ। नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो। सिरिजको निर्णायक खेलमा नेपाली...