टी-२० शृङ्खला : आज नेपाल र नामिबिया भिड्दै
काठमाडौँ । त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलामा आज नेपालले नामिबियासँग खेल्दै छ । शृङ्खलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११:३० बजेदेखि सुरु हुनेछ...