पाकिस्तानविरुद्ध नेपाललाई चौथो सफलता, आकाश त्रिपाठीले लिए कप्तानको विकेट
काठमाडौँ । आइसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध चार विकेट लिएको छ। पाकिस्तानको चौथो विकेट २८ ओभरमा १०४ रन बनाउँदा गएको हो । चौथो विकेट नेपालका बलर...