अफगानिस्तानविरूद्ध नेपालले पहिले बलिङ गर्दै नेपाल
काठमाडौँ । आइसिसी यू-१९ विश्वकपअन्तर्गत आज नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानसँग खेल्दैछ। दिउँसो पौने दुई बजे दक्षिण अफ्रिकाको इस्ट लन्डनमा हुने खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको छ। पहिले बलिङ...