साफ यू-१९ च्याम्पियनसिपका लागि नेपालको टोली घोषणा
काठमाडौँ । बङ्गलादेशमा हुने साफ यू-१९ च्याम्पियनसिप २०२४ का लागि नेपालको यू-१९ राष्ट्रिय महिला टोली घोषणा गरिएको छ। साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल आयोजक बंगलादेशसँग फेब्रुअरी २ मा खेल्नेछ।...