भारतले दियो न्युजिल्यान्डलाई ३ सय ९८ रनको लक्ष्य
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ३ सय ९८ रनको विशाल लक्ष्य दिएको छ । मुम्बईकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५०...