२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्यानचेस्टर सिटीले जित्यो क्लब विश्वकपको उपाधि

अ+ अ-

काठमाडौँ । म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।शुक्रबार राति साउदी अरेवियामा भएको फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई ४-० गोल अन्तरले पराजित गर्दै सिटीले पहिलो पटक उपाधि जितेको हो ।

सिटीको जितमा जुलियन अल्भारेजले २ गोल गर्दा फिल फोडेनले १ गोल गरेका थिए । १ गोल भने उपहार पाएको थियो ।

खेल सुरु भएको ४० सेकेन्डमै अल्भारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

२७ औं मिनेटमा फ्लुमिनेन्सका निनोले आफ्नै पोस्टमा प्रहार गरेपछि सिटीले उपहार गोलमार्फत अग्रता दोब्बर बनाएको थियो । पहिलो हाफमा २ गोल गरेको सिटीले दोस्रो हाफमा अरु २ गोल थपेको थियो ।

७२ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३-० ले अघि बढाए । यस्तै, ८८ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ४-० को सहज जितका साथ उपाधि कब्जा गर्न सफल भयो ।