आइपिएलको अक्सन सूचीमा एसोसिएट देशका दुई खेलाडी मात्र समावेश
काठमाडौँ । एक दिवसीय विश्वकप विजेता अस्ट्रेलियन ट्राभिस हेड, प्याट कमिन्स र मिचेल स्टार्क आइपिएल २०२४ को अक्सन सूचीमा समावेश भएका छन्। डिसेम्बर १९ मा दुबईमा हुने अक्सनमा न्युजिल्यान्डका रचिन...