विश्वकप क्रिकेटमा भारतले श्रीलङ्कालाई ३०२ रनको विशाल अन्तरले हरायो
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आयोजक भारतले श्रीलङ्कालाई ३०२ रनको विशाल अन्तरले हराएको छ। भारतले दिएको ३५८ रन पछ्याउने क्रममा श्रीलङ्का १९ दशमलव ४ ओभरमा ५५ रन बनाउँदा अलआउट...